२०८१ जेठ ४, शुक्रवार , ०७:५०:५७ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी एनएमसी शनिश्चरे कार्यालयको १५ दिने सार्वजनिक सूचना

मङ्गलवार, वैशाख १८, २०८१

प्रथमपटक प्रकाशित मितिः २०८१/०१/१३

जिल्ला झापा अर्जुनधारा–८ बस्ने श्री पदमलाल दाहाल (सदस्य नं. ३६४८१) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल चैत १ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला अर्जुनधारा–८ बस्ने निजकी श्रीमती पवित्रादेवी दाहालले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल चैत २२ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

— एनएमसी शनिश्चरे कार्यालय

मङ्गलवार, वैशाख १८, २०८१ | विज्ञापन

सम्बन्धित खबर