२०८२ वैशाख १६, मङ्गलवार , ०५:२२:०७ बजे

Sajhamanch
'

सल्यानमा बस दुर्घटना, १४ जना घाइते

बुधवार, वैशाख ५, २०८१

काठमाडौं । सल्यानमा बस दुर्घटना भएको छ । बागचौर नगरपालिका ठिनबाङ खोला पुलमा बस दुर्घटना भएको हो । दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको रा.१ ख २०८५ नम्बरको बस बिहान दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सम्बन्धित खबर