२०८२ वैशाख १५, सोमवार , ०५:५५:२५ बजे

Sajhamanch
'

इंग्ल्यान्डको ‘सी’ टिम विरुद्ध खेल्ने नेपालको प्रारम्भिक टिम घोषणा

आइतवार, वैशाख २, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले इंग्ल्यान्डको ‘सी’ टिम विरुद्धको मैत्रीपूर्ण खेलका लागि २८ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका छन्।नेपालले वैशाख २४ गते इंग्ल्यान्डमा मैत्रीपूर्ण खेल खेल्नेछ। खेल एल्डरसटको इबिबी रंगशालामा हुँदैछ।

नेपालको प्रारम्भिक टिम

गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ, सन्तोष महत

डिफेन्डरः अभिषेक लिम्बु, अनन्त तामाङ, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, सौभाग्य राई, अजय चौधरी, योगेश गुरुङ

मिडफिल्डरः भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, उत्सव राई, फत्तेमान घले, रोहन कार्की

फरवार्डः अन्जन विष्ट, दिनेश हेन्जन, जलेस्पीजंग कार्की, हिशुब थपलिया, समिर तामाङ, सञ्जीव विष्ट, राजेश परियार

सम्बन्धित खबर