२०८१ पौष २६, शुक्रवार , ०२:३०:३२ बजे

Sajhamanch
'

लुम्बिनी मुख्यमन्त्री महराले पाए विश्वासको मत

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन्।शुक्रबार बसेको प्रदेश सभा बैठकमा उनले विश्वास मत प्रस्ताव राखेको थिए।

‘मुख्यमन्त्रीले आफूमाथि प्रदेश सभाको विश्वास छ भनी पेस गर्नुभएको प्रस्तावको पक्षमा ४८ मत र प्रस्तावको विपक्षमा जम्मा २८ मत परेको छ,’ सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा बैठकमा भने, ‘प्रस्तावका पक्षमा ४८ मत परेको र यो प्रदेशमा हाल कायम रहेको कूल सदस्य संख्या ८६ जनाको बहुमत भएकोले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।’

अर्को बैठक वैशाख २ गते आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको

सम्बन्धित खबर