
लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दावी गर्दै माओवादी संसदीय दलका नेता जोखबहादुर महाराले बहुमत सदस्यको हस्ताक्षर बुझाएका छन् । शुक्रबार महराले प्रदेश प्रमुख अमिक शेरचनलाई बहुमत सांसदको हस्ताक्षर बुझाएका हुन् ।
महरालाई समर्थन गर्दै एक स्वतन्त्रसहित ४४ जना सांसदले हस्ताक्षर गरेका छन् ।