२०८१ माघ १९, शनिवार , ०५:५३:५१ बजे

Sajhamanch
'

गुलशनले दिलाए नेपाललाई चौथो सफलता

सोमवार, चैत १२, २०८०

काठमाडौँ । आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ। त्रिवि क्रिकेट मैदानमा जारी पहिलो ट्वान्टी–२० शृङ्खलामा गुलशन झाले नेपाललाई चौथो सफलता दिलाएका हुन्।

आयरल्यान्ड वुल्भ्सका नेल रक ५ रन बनाएर आउट भएका छन्। उनलाई नेपालका गुलशनको बलमा कुशल मल्लले रकलाई क्याच आउट गरेका हुन्।

९ ओभरको खेल सकिँदा आयरल्यान्ड वुल्भ्सले ४ विकेटको क्षतिमा ५८ रन बनाएको छ।