२०८१ पौष ४, बिहिवार , ११:५३:३६ बजे

Sajhamanch
'

सुहाङ एमालेको कानुन विभाग सदस्य मनोनीत

बिहिवार, चैत १, २०८०

सुहाङ नेङवाङ नेकपा (एमाले) को कानुन विभाग सदस्य मनोनीत भएका छन्। उनलाई फागुन ३ गते बसेको एमालेको २७ औं सचिवालय बैठकले कानुन विभागको सदस्यमा नियुक्त गरेको हो।

पार्टी महासचिव शंकर पोखरेलले फागुन २६ गते पत्र पठाउँदै नियुक्तिको जानकारी दिएका छन् । नेम्वाङले इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बन्नका लागि पार्टीमा निवेदन पनि दिएका छन्। उनी एमालेका दिवंगत नेता सुवास नेम्वाङका छोरा हुन्।