काठमाडौं । मंगलबार आज अमेरिकी डलरसँगै अष्ट्रेलियन डलर र पाउण्ड स्टर्लिङको मूल्य घटेको छ।
राष्ट्र बैंकले मंगलबारको लागि सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ १२ पैसा र बिक्री दर १३२ रूपैयाँ ७२ पैसा कायम गरिएको छ। सोमबार डलर एकको खरिद दर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसा कायम थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४ पैसा घटेको हो।
यस्तै अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रूपैयाँ ४० पैसा र बिक्रीमा ८७ रूपैयाँ ८० पैसा पाइन्छ । सोमबार अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ६० पैसा र बिक्री दर ८७ रूपैयाँ ९९ पैसा तोकिएको थियो।
त्यस्तै, पाउण्ड स्टर्लिङ एकको खरिद दर आज १६९ रूपैयाँ ७१ पैसा र बिक्री दर १७० रूपैयाँ ४९ पैसा तोकिएको छ।
आज युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ५४ पैसा र बिक्रीमा १४५ रूपैयाँ २० पैसा तोकिएको छ।
त्यसैगरी, क्यानेडियन डलर एकको खरिदमा ९८ रूपैयाँ ०३ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४७ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ २३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ४० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३९ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ९७ पैसा र बिक्रीमा ३६ रूपैयाँ १३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २८ रूपैयाँ २१ पैसा र बिक्रीमा २८ रूपैयाँ ३४ पैसा पाइन्छ।
कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ २६ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २१ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ०७ पैसा तोकिएको छ।