२०८१ माघ २६, शनिवार , ११:३२:५६ बजे

Sajhamanch
'

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

आइतवार, फागुन २७, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार पनि बस्ने भएको छ।बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

शनिवार बसेको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि विभिन्न एजेण्डा प्रस्तुत गरेका थिए। तिनै एजेण्डामाथि सदस्यहरूले आइतबार पनि धारण धारणा राख्ने श्रेष्ठले जानकारी दिए।

सम्बन्धित खबर