२०८२ असार २, सोमवार , ०९:४५:५१ बजे

Sajhamanch
'

मिटरब्याज पीडितको आन्दोलनमा बाबुरामको ऐक्यबद्धता

बिहिवार, फागुन २४, २०८०

काठमाडौँ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आन्दोलनरत मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । बिहीबार भट्टराईले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै भृकुटीमण्डपदेखि भद्रकालीसम्म भएको पैदल मार्चमा सहभागी भएका हुन् ।

उनले पैदल मार्चपछि आयोजित भेलालाई सम्बोधन समेत गरेका थिए ।

बिहिवार, फागुन २४, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर