२०८२ कार्तिक २४, आइतवार , ०६:३७:४४ बजे

Sajhamanch
'

संघीय संसद्का दुवै सदनको बैठक आज

बिहिवार, फागुन २४, २०८०

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ।प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले अघिल्लो बैठकहरुमा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिने छन्।
यस्तै राष्ट्रियसभाको बैठक पनि आज बस्न लागेको हो। २१ गते विशेष कारणले स्थगित गरिएको बैठक आज दिउँसो १ बजेर १७ मिनेटमा बोलाइएको छ।

सम्बन्धित खबर