२०८२ जेठ ३, शुक्रवार , ०३:३२:५५ बजे

Sajhamanch
'

एमालेको प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

मङ्गलवार, फागुन २२, २०८०

काठमाडौँ । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा भने सुनिता बराल मनोनित भएका छन्।

एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतक र बराललाई सचेतक तोकेका हुन्।

बर्तौला यसअघि सचेतक थिए। प्रमुख सचेतक रहेका पदम गिरी मन्त्री नियुक्त भएपछि संसदीय दलका नेता ओलीले बर्तौलालाई प्रमुख सचेतक बनाएका हुन्।

सम्बन्धित खबर