२०८२ जेठ ३, शुक्रवार , ११:१०:४४ बजे

Sajhamanch
'

देउवाले बोलाए कार्यसम्पादन समिति बैठक

सोमवार, फागुन २१, २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएका छन्।

सभापति देउवाले मंगलबार बस्ने गरी कार्यसम्पादन समिति बैठक बोलाएका हुन्।

मंगलबार अपराह्न ३ बजे सभापति देउवाको निवास बूढानिलकण्ठमा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने छ।

सम्बन्धित खबर