२०८२ जेठ ८, बुधवार , ०५:५६:५१ बजे

Sajhamanch
'

भद्रपुर ७ का पूर्व वडाध्यक्ष एमाले नेता पोख्रेलको निधन

सोमवार, फागुन २१, २०८०

भद्रपुर । भद्रपुर नगरपालिका वडा न. ७ का पूर्व वडाध्यक्ष बिनोद पोख्रेलको ७२ वर्षको उमेरमा आइतबार निधन भएको छ ।

उपचारकै क्रममा रहेका पोखरेलको आइतबार साँझ ७ः३० बजे काठमाडौंस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

नेकपा एमालेका नेता पोखरेल मिर्गौलाको समस्याबाट पीडित थिए । उनको लामो समयदेखि नियमित डायलाइसिस भइरहेको थियो । डायलाइसिस गराउने क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

सम्बन्धित खबर