२०८१ पौष ८, सोमवार , ११:३८:४१ बजे

Sajhamanch
'

मोटरसाइकल लिलाम बिक्री सम्बन्धी सूचना

शुक्रवार, फागुन १८, २०८०
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
प्रधान कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०८०।११।१७
यस संस्थाको बचत तथा ऋण व्यवसायको प्रधान कार्यालयबाट तपसिलमा उल्लिखित संस्थाको नाममा रहेको सवारी (मोटरसाइकल) लिलाम बिक्रीको लागि सञ्चालक समितिको मिति २०८० माघ १० गते सम्पन्न नवौँ बैठकको बुँदा ७ को निर्णय अनुसार सवारी लिलामी बिक्रीका लागि १५ दिने सूचना प्रकाशित गरिएको छ । उल्लिखित मोटरसाइकल लिलाम बिक्रीको लागि यो सूचना प्रथमपटक प्रकाशित भएको मितिले १५ दिन पुगेको भोलिपल्ट र सो दिन सार्वजनिक बिदा परे त्यसको भोलिपल्ट संस्थाको बचत तथा ऋण व्यवसायको प्रधान कार्यालय मेचीनगर– १३ चारआलीमा डाक बढाबढ प्रक्रियाबाट हुने समेत सबैमा सूचित गरिन्छ ।
सवारीसाधनको (मोटरसाइकल) विवरणः
अन्य थप जानकारीका लागि सम्पर्कः ९८५२६८९४५०/९८५२६८९५६१
प्रधान कार्यालय : बचत तथा ऋण व्यवसाय
शुक्रवार, फागुन १८, २०८० | विज्ञापन

सम्बन्धित खबर