२०८२ जेठ ३, शुक्रवार , ०८:०९:१६ बजे

Sajhamanch
'

नेप्से २८.६८ अंकले घट्यो, सबै उपसमूह ओरालो

बिहिवार, फागुन १७, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक २८.६८ अंकले घटेको छ । नेप्से २८.६८ अंकले घटेर १९७२.०९ को विन्दुमा झरेको छ ।

यस दिन ३०९ धितोपत्रका ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर दुई अर्ब ५९ करोड सात लाख ३७ हजार २२ रुपैयाँमा किनबेच भएको छ ।

१३ वटै उपसमूहको समूहगत परिसूचक राताम्य देखिएको छ । फाइनान्स उपसमूहको समूहगत सूचक सार्वधिक ३.२१ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बोटलर्स नेपाल बालाजुको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर