२०८२ असार २७, शुक्रवार , ०३:५०:०३ बजे

Sajhamanch
'

माइतीघर खुला गर्न माग गर्दै सडकमा आए राजेन्द्र महतो

बुधवार, फागुन १६, २०८०

काठमाडौं । माइतीघर खुला गर्न माग गर्दै बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको छ ।

प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको थियो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसप) छाडेका महतोले सोमबार (१४ फागुन) राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए ।


सम्बन्धित खबर