२०८२ वैशाख २०, शनिवार , ११:३६:५२ बजे

Sajhamanch
'

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेको अर्धशतक

आइतवार, फागुन १३, २०८०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्या्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।

ओडीआईमा उनको यो आठौं अर्धशतक हो । लिग २ को जारी सिरिजमा उनलेको पहिलो अर्धशतक हो ।

सम्बन्धित खबर