२०८२ वैशाख २०, शनिवार , ०६:१२:११ बजे

Sajhamanch
'

नेदरल्यान्ड्सविरुद्ध नेपालले गुमायो पहिलो विकेट

आइतवार, फागुन १३, २०८०

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो विकेट गुमाएको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले ८.३ ओभरमा ओपनर आसिफ सेखलाई गुमाएको हो । आसिफले नेपाली टिमको स्कोरबोर्डमा १७ रन थपे ।

जारी खेलको नौ ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर ४२ रन बनाएको छ ।

सम्बन्धित खबर