२०८१ माघ २६, शनिवार , ०२:५९:४७ बजे

Sajhamanch
'

स्थायी कमिटी बैठकमा नेताहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्ड

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बिहीबारबाट सुरु सत्तारुढ माओवादी केन्द्र०को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको हो ।बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

आज माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गर्नेहरूलाई सम्मान र काममा नजानेहरूलाई कारबाही गर्ने कार्यक्रम छ ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिका बारेमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर