२०८२ जेठ ५, आइतवार , ०९:५०:१२ बजे

Sajhamanch
'

कृषि विकास बैंकले माग्यो आठौँदेखि चौथो तहसम्म दरखास्त

शुक्रवार, फागुन ११, २०८०

काठमाडौं । कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ ।
योग्य उमेदवारले २१ दिनभित्र आवेदन दिनुपर्नेछ । अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

शुक्रवार, फागुन ११, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर