२०८१ पौष ८, सोमवार , १०:५६:५२ बजे

Sajhamanch
'

शिलबन्दी कोटेसन आह्वान सम्बन्धी सूचना 

बिहिवार, फागुन १०, २०८०
असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. 
कपोरेट कार्यालय मेचीनगर –६, काँकरभिट्टा (झापा) कोशी प्रदेश
प्रथमपटक प्रकाशित मितिः २०८०।११।९
यस संस्था अन्तरगतको एनएमसी सहकारी पसलको वितरण केन्द्र अर्जुुनधारा ७ का लागि निम्न अनुसारको विवरणमा उल्लेखित ट्रस निर्माण सम्बन्धी कार्य गर्नुपर्ने भएकोे हुँदा तपसिलका शर्तहरु अन्तरगत रही इच्छुक कम्पनी तथा फर्मबाट निर्माण सामग्रीको प्रति इकाई मूल्यसहित सिलबन्दी कोटेसन आह्वान गरिन्छ ।
तपसिल
१. निर्माण गर्नुपर्ने कन्स्ट्रक्सनकोे विवरण निम्न अनुसार रहेको छ ।
संरचनाः क्षेत्रफल १४४ दशमलव ७८ वर्गमिटरको १ तले ट्रससहितको भवन निर्माण गर्नुुपर्ने छ ।
२ निर्माण सामग्रीहरु निम्न अनुसार हुनेछन् ।
३. कोटेसन पेशगर्दा भ्याटसहितको मूल्य पेश गर्नुपर्नेछ । बिल भुक्तानीका बखत नेपाल सरकारले तोकेको कर आकर्षित हुनेछ ।
४. सामग्री ढुवानी गर्दाको सर्तसमेत उल्लेख गर्नुपर्ने छ ।
७. कोटेसन पेसगर्ने अन्तिम मिति २०८० साल फागुन  १५ गते मंगबारसम्म तोकिएको छ ।
८. कोटेसन सम्बन्धी अन्तिम निर्णय गर्ने अधिकार संस्थामा निहित रहनेछ ।
९ कोटेशन पेश गर्दा कम्पनी वा फर्मको दर्ता, स्थायी लेखा नम्बरको प्रतिलिपि, आर्थिक वर्ष २०७९/०८० को कर चुक्ताको कागजात पेश गर्नुपर्ने छ ।
१०. कोटेसन सहकारी पसलको बितरण केन्द्र अर्जुुनधारा–७ मा वा सहकारी पसलको ईमेल ठेगाना  मा पनि पठाउन सकिनेछ ।
थप जानकारीका लागिः ९८५२६८९४१७/९८५२६८९४५९ 
– एनएमसी सहकारी पसल व्यवसाय
बिहिवार, फागुन १०, २०८० | विज्ञापन

सम्बन्धित खबर