२०८२ जेठ ६, सोमवार , १२:१८:०६ बजे

Sajhamanch
'

अर्थतन्त्र दबाब र चापमा छः प्रधानमन्त्री दाहाल

आइतवार, फागुन ६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अहिले पनि दबाव र चापमा रहेको बताएका छन्। आइतबार सांसदहरुको प्रश्नको जवाफ दिंदै यस्तो बताएका हुन्।

उनले बाह्य सुचक सकारात्मक भएपनि अर्थतन्त्र अहिले पनि दबाब र चापमा रहेको जानकारी दिएका हुन।

‘बाह्य सुचक सकारात्मक छन्। दबाब र चाप अहिले पनि कायमै छन्’, उनले भने। प्रधानमन्त्री दाहालले रोजगारी सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।

सम्बन्धित खबर