काठमाडौं । सरकारले आगामी वर्ष ३५ दिन सार्वजनिक विदा दिने भएको छ ।
गृह मन्त्रालयले २०८१ सालको सार्वजनिक र पर्व विदाहरुको सूची सार्वजनिक गरेको हो, जसअनुसार २७ दिन पर्व विदा परेको छ । ६ वटा दिवस विदा र २ वटा जन्मजयन्ती विदा समेत छ ।