२०८२ जेठ १०, शुक्रवार , १०:५४:०२ बजे

Sajhamanch
'

माओवादी केन्द्र संसदीय दलको बैठक जारी

सोमवार, माघ २२, २०८०

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक जारी छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजेदेखि बैठक बसिरहेको हो ।

बैठकमा आजदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनमा पार्टीको भूमिकाका विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर