२०८२ जेठ १०, शुक्रवार , ०६:२१:१९ बजे

Sajhamanch
'

एमाले संसदीय दलको बैठक जारी

आइतवार, माघ २१, २०८०

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक जारी छ ।

काठमाडौंको वानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक आज पनि बसिरहेको सचेतक महेश बर्तौलाले जानकारी दिए ।

एमाले संसदीय दलको बैठक हिजो पनि बसेको थियो । भोलिबाट सञ्चालन हुने संसद्को हिउँदे अधिवेशनमा प्रभावकारी रूपमा प्रस्तुत हुन सांसदलाई एमालेले प्रशिक्षण दिइएको हो ।