२०८२ जेठ १०, शुक्रवार , ०६:२०:१७ बजे

Sajhamanch
'

दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख

शुक्रवार, माघ १९, २०८०

काठमाडौं । प्रनिधिसभाका सभामुख देवराज घिमिरेले दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गर्ने भएका छन् ।

सभामुख घिमिरेको सचिवालयका अनुसार संसद् अधिवेशनको तयारीबारे आज अपराह्न ४ बजे छलफल हुनेछ । बैठक सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा हुनेछ ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान भएको छ ।

सम्बन्धित खबर