२०८२ फागुन १० आइतवार , ०४:०२:०० बजे

Sajhamanch
'

बाँसबारी प्रकरण: चौधरी र थापालाई ४ दिन हिरासतमा राख्न अनुमति

बिहिवार, माघ १८, २०८०

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले व्यवसायी अरुण चौधरी र अजितनारायण सिंह थापालाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बाँसबारीको सरकारी जग्गा हडपेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को चौधरी र थापालाई पक्राउ गरेको थियो।

उनीहरुमाथि सिआइबीले ठगी तथा किर्ते कसुरमा अनुसन्धान अघि बढाएको छ।

सोहि प्रकरणमा सिआइबीले बाँसबारी छालाजुता कारखानाका सञ्चालक समितिका अध्यक्ष समेत रहेका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको छ।

सम्बन्धित खबर