२०८२ जेठ ६, सोमवार , १०:११:०५ बजे

Sajhamanch
'

कमल गाउँपालिका २ का वडाध्यक्ष लिम्बूलाई पितृशोक

बिहिवार, माघ ११, २०८०

कमल । कमल गाउँपालिका २ नम्बर वडाध्यक्ष अशोक लिम्बूलाई पितृशोक परेको छ । उनका बुवा प्रेमबहादुर लिम्बूको आज बिहान ६ बजे आफ्नै घरमा निधन भएको हो ।

८३ वर्षीय प्रेमबहादुर लिम्बूको आज बिहान ६ बजे आफ्नै घरमा निधन भएको हो ।

उनी कलेजो र फोक्सोका समस्याका कारण विगत ६ महिनादेखि ओछ्यान परेका थिए । स्वर्गीय लिम्बूको आजै दिउँसो घर छेउको जमिनामा अन्त्येष्ठि गरिने जनाइएको छ ।

सम्बन्धित खबर