असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०८०/०९/२९
संस्थालाई निम्न बमोजिमको सामग्री आवश्यक परेकोले उक्त सामग्री उपलब्ध गराउन इच्छुक बिक्रेताले निम्न शर्तहरु अन्तर्गत रही कोटेसन पेस गर्नहुन आह्वान गरिन्छ ।
आवश्यक सामग्रीः
१. प्रोजेक्टर Projector : १० थान
Brightness: 3000LM (minimum)
Contrast Ratio: 15000:1 (Minimum)
Resolution: 1024*768
Aspect ratio: 04:03/ 9:16
Lamp Life: 10000Hours (minimum)
Available Port: VGA, HDMI, USB, LAN (optional), Wireless Display (optional)
२. कम्प्यूटर Branded Desktop Computer : ५ थान
Size: Standard CPU (Not Mini PC)
Company: Dell/ Lenovo/ Acer
Processor: I3 or I5 (7th generation or above)
RAM: Minimum 4 GB
Storage: 256GB SSD (system should have M.2 slot)
I/O Port: LAN+HDMI+USB+VGA
Monitor: 18.5” Minimum (branded)
बुँदाहरुः
१. कोटेशन पेस गर्दा आफूले उपलब्ध गराउने सामाग्रीको पूर्ण विवरण Full Specification उल्लेख गर्नुपर्नेछ ।
२. वारेण्टी वा ग्यारेन्टी समय उल्लेख भएको हुनुपर्नेछ ।
३. तोकिएको गुणस्तरभन्दा कम गुणस्तर सामग्री संस्थाले खरिद गर्ने छैन ।
४. कोटेशन पेस गर्दा सामग्री उपलब्ध गराइसक्ने अवधि उल्लेख गर्नुपर्नेछ ।
५. कोटेशन पेस गर्दा मूल्य अभिवृद्धि कर, ढुवानी शुल्क लगायतको विवरण स्पष्ट उल्लेख गर्नुपर्नेछ ।
६. सामग्री संस्थाको बिर्तामोड कार्यालयस्थित स्टोरमा ढुवानी गर्नु पर्नेछ ।
७. कोटेशन २०८० माघ ७ गते शुक्रबार कार्यालय समयभित्रमा संस्थाको मेचीनगर–१३, चारआलीस्थित प्रधान कार्यालयमा बुझाउनु पर्नेछ वा [email protected] मा इमेल गर्नु पर्नेछ ।
८. कोटेशनको निर्णय गर्न अन्तिम अधिकार संस्थामा निहित रहने छ ।
९. थप जानकारीका लागि ९८५२६८९४६० मा सम्पर्क गर्न सकिनेछ ।
प्रधान कार्यालय, बचत तथा ऋण व्यवसाय