२०८२ जेठ २५, आइतवार , ०६:०७:१० बजे

Sajhamanch
'

पोखराबाट पाल्पा जाँदै गरेको जिप भिमादमा दुर्घटना

बुधवार, पौष २५, २०८०

काठमाडौं । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ ।

बसलाई साइड दिने क्रममा जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकले प्रहरीलाई बताएअनुसार जिपमा १०–१२ जना यात्रु थिए । यात्रुहरुको अवस्थाबारे थाहा हुन सकेको छैन ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर