२०८२ जेठ २८, बुधवार , ०५:५६:२९ बजे

Sajhamanch
'

परराष्ट्रसचिव र सार्कका महासचिवबीच भेटवार्ता

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारले परराष्ट्रसचिव सेवा लम्सालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

मंगलबार सिंहदरबारस्थित परराष्ट्रसचिवको कार्यकक्षमा सो भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भेटमा सार्क गतिविधिका विषयमा छलफल भएको थियो ।

सम्बन्धित खबर