२०८२ असार १, आइतवार , १२:३८:२४ बजे

Sajhamanch
'

हर्क साम्पाङलाई प्राधिकरणका कर्मचारीको चुनौती– धरानमा विमानस्थल बन्दैन

आइतवार, पौष १५, २०८०

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले धरानमा विमानस्थल नबन्ने बताएका छन् ।

यादवले आइतबार प्रधिकरणको ‘२५औँ वार्षिक समारोह’मा बोल्दै यस्तो बताएका हुन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई चुनौती दिँदै धरानमा विमानस्थल नबन्ने बताएका हुन् ।

महानगरका मेयर साम्पाङले धरानमा जसरी भएपनि विमानस्थल बनाउनु पर्ने अडान लिँदै आएका छन् ।

सम्बन्धित खबर