२०८२ जेठ ३१, शनिवार , ११:१६:०३ बजे

Sajhamanch
'

‘भिडियो हेरेर’ गाडी जलाउनेको पहिचान गर्दै प्रहरी, ६० जना नियन्त्रणमा

शुक्रवार, पौष १३, २०८०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाडीमा आगजनी गर्नेलाई गाडी जलाउँदै गर्दाको भिडियो हेरेर पहिचान गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले हाल घटनामा संलग्न भएको आशंकामा ६० जनालाई नियन्त्रणमा लिइएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस)को आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले ललितपुरको बालकुमारीमा आज मन्त्रीको गाडीमा आगजनी गरेका थिए ।

सम्बन्धित खबर