![](https://sajhamanch.com/wp-content/uploads/2023/12/IMG_7813-e1703580047476.jpeg)
झापा । बिर्तामोडस्थित मनमोहन अस्पतालमा तनाव सृजना भएको छ । उपाचारका क्रममा एक जना विरामीको मृत्यु भएपछि बिरामी पक्षका आफन्तहरुले अस्पतालमा नारावाजी गरिरहेका छन् ।
डाक्टरको लापरबाहीका कारण विरामीको मृत्यु भएको भन्दै स्थानियसमेत आक्रोशित भएका छन् ।
थप विवरण आउन बाँकी छ ।