२०८२ पौष १ मङ्गलवार , १०:५६:२१ बजे

Sajhamanch
'

कुँवर र पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस

आइतवार, पौष ८, २०८०

काठमाठौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् ।

न्यायपरिषद्को निर्णयअनुसार कुँवर र पौडेल न्यायाधीश सिफारिस भएका हुन् ।