२०८२ असार ७, शनिवार , ०३:०३:१९ बजे

Sajhamanch
'

नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु

आइतवार, मंसिर २४, २०८०

काठमाडौं । नुवाकोटमा करेन्ट लागेर सेनाका हवल्दारको मृत्यु भएको छ ।

विदुर नगरपालिका–४ मा रहेको जबरजंग गणमा कार्यरत रामेछापका ३८ वर्षीय रामकुमार कार्कीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नेपाली सेनाको कम्पाउन्डभित्र रहेको बिजुलीको तारमा छोइएको बाँसलाई समाउँदा शनिबार साँझ करेन्ट लागेको थियो ।

सम्बन्धित खबर