२०८१ माघ १७, बिहिवार , ०३:२२:२९ बजे

Sajhamanch
'

धादिङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्यूडको भूकम्प

आइतवार, मंसिर २४, २०८०

काठमाडौं ।  धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ ।बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ भूकम्प काठमाडौंसहित आसपासका जिल्लामा समेत महशुस गरिएको थियो।

सम्बन्धित खबर