२०८२ असार ७, शनिवार , ०८:४९:०७ बजे

Sajhamanch
'

प्याज निर्यातमा भारतले लगायो प्रतिबन्ध

शुक्रवार, मंसिर २२, २०८०

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। भारतले आजदेखि लागु हुने गरी प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो।

भारतले बुधवार एक सूचना जारी गर्दै विदेश व्यापार ऐन र नीति अन्तर्गत रहेर आगामी चैत १८ गतेसम्मका लागि प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो।

सम्बन्धित खबर