२०८२ असार ७, शनिवार , ०७:४६:४३ बजे

Sajhamanch
'

धनगढी पुगे प्रधानमन्त्री प्रचण्ड

शुक्रवार, मंसिर २२, २०८०

धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढी पुगेका छन् । सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका हुन् ।

उनी विमानस्थलबाट धनगढी उपमहानगरपालिका–१६ स्थित भादामा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी भएका छन् ।

भादा होमस्टेमा खाना आएपछि उनी कैलाली उद्योग वाणिज्य संघ कैलालीले आयोजना गरेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

शुक्रवार, मंसिर २२, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर