२०८२ असार ४, बुधवार , ०६:३३:०३ बजे

Sajhamanch
'

सूर्यविनायकमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

शनिवार, मंसिर १६, २०८०

भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक चोकमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते भएका छन्।शुक्रबार राति ८ बजे बा ७३प ३३२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा परिचय नखुलेका दुई जना गम्भीर घाइते भएको भक्तपुर प्रहरीले बताएको छ।

सूर्य विनायक चोकदेखि १५ मिटर पर मोटरसाइकल घिर्सिएको छ । उपचारका लागि घाइतेलाई भक्तपुर अस्पताल पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको डिएसपी वसन्त पाठकले बताए। मोटरसाइकल प्रहरीले नियन्णत्रणमा लिएको छ।

सम्बन्धित खबर