२०८२ असोज १, बुधवार , १२:५१:२० बजे

Sajhamanch
'

भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई १५ लाख धरौटीमा छाड्न आदेश

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई धरौटीमा छाड्न आदेश भएको छ ।

शुक्रबार उच्च अदालत पाटनले रिजाललाई १५ लाख धरौटीमा छाड्न गर्न आदेश दिएको हो ।

शुक्रवार, मंसिर १५, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर