२०८२ असार १०, मङ्गलवार , ११:०९:५९ बजे

Sajhamanch
'

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज पनि बस्दै छ । महोत्तरीको जलेश्वरमा हिजो (सोमबार)बाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।

हिजोको बैठकमा सांसदहरूले रिपोर्ट प्रस्तुत गरेका थिए । बुधबारसम्म चल्ने बैठकबाट वैचारिक, राजनीतिक विषयमा महत्वपूर्ण निर्णय हुने नेताहरूले जनाएका छन् ।

सम्बन्धित खबर