२०८२ असार ११, बुधवार , ०६:१३:३१ बजे

Sajhamanch
'

गौशालामा दुर्गा प्रसाईं समूहको प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ ।

विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको उपस्थितिमा भएको आन्दोलनमा प्रदर्शनकारीले तोडफोड र ढुंगा समेत हानेका छन् । प्रहरीले समेत लाठी चार्ज गर्न थालेको छ ।

सम्बन्धित खबर