२०८१ फागुन ७, बुधवार , ०५:४३:४८ बजे

Sajhamanch
'

तीनकुनेमा युवा संघको शक्ति प्रदर्शन, मञ्च बनाउँदै कार्यकर्ता

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको प्रदर्शनका लागि कार्यकर्ताहरू तीनकुनेमा भेला हुन थालेका छन् ।

विभिन्न ठाउँबाट आएको र्‍याली तीनकुने आइरहेका छन् । युवासंघका प्रवक्ता निरज पौडेलका अनुसार तीनकुनेमा नै सम्बोधन हुनेछ ।

युवा संघले अहिले मञ्च बनाइरहेको छ । र्‍यालीमा ‘भ्रष्ट सरकार राजीनामा दे…’ लगायत नारा लगाइरहेका छन् ।

सम्बन्धित खबर