२०८२ वैशाख १५, सोमवार , ०४:०९:४९ बजे

Sajhamanch
'

भारतले गुमायो पाँचौ विकेट

आइतवार, मंसिर ३, २०८०

काठमाडौ । आईसीसी एकदिवसीय विश्वकप प्रतियोगिता अन्तर्गत फाइनल खेलमा भारतले पाँचौ विकेट गुमाएको छ।

भारतको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर ब्याटिङ गरिरहेको भारतले रवीन्द्र जडेजालाई पाँचौँ विकेटको रुपमा गुमाएको हो। रविन्द्र जडेजा ९ रनमा आउट भए।

जारी खेलको ३६ ओभर समाप्त हुँदा भारतले पाँच विकेट गुमाएर १७८ रन बनाएको छ ।

सम्बन्धित खबर