२०८१ फागुन १६, शुक्रवार , ०७:५९:५१ बजे

Sajhamanch
'

विश्वकप क्रिकेटः इग्ल्याण्ड र पाकिस्तानबिचको खेल जारी, इग्ल्याण्ड पहिला व्याटिङ गर्दै

शनिवार, कार्तिक २५, २०८०

काठमाडौँ । भारतमा जारी आइसीसी विश्वकप क्रिकेटमा पाकिस्तान र इग्ल्याण्डबिच खेल भईरहेको छ। भारतको इडेन गार्डेनमा जारी यो खेलमा इग्ल्याण्डले टस जितेर पहिला व्याटिङ रोजेको छ। ताजास्थीतीमा इग्ल्याण्डले १४ ओभरमा १ विकेट गुमाएर ८४ रन बनाएको छ।

सेमिफाइनलमा पुग्न आज पाकिस्तानले इग्ल्याण्डलाई भारी अन्तरले हराउँनु पर्नेछ । आज पाकिस्तानलाई जसरी जिते पनि इग्ल्याण्ड भने सेमिफाइनलमा पुग्नेछैन।

न्युजिल्याडले ९ खेलबाट १० अंक पाएको छ। पाकिस्तानले ८ खेलबाट ८ अंक पाएको छ। न्युजिल्याण्ड भन्दा पाकिस्तान रन रेटमा पछि छ।