![](https://sajhamanch.com/wp-content/uploads/2023/11/CPN-US-meeting-1024x534-1.jpg)
काठमाडौं । एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको सचिवालय बैठकले राजनीतिक नियुक्तिमा गएकाहरुलाई १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएको छ ।
पार्टी कार्यकर्ताबाट सहयोग संकलन गरेर राहत कोषमा जम्मा २५ लाख रुपैयाँ जम्मा गरिने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।