२०८१ फागुन १, बिहिवार , ०१:३५:५४ बजे

Sajhamanch
'

भोलि बिहान ८ बजे मन्त्रिपरिषद् बैठक

शनिवार, कार्तिक १८, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार बिहान ८ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

प्रधानमन्त्री दाहालका संयोजक सूर्यकिरणका अनुसार भुकम्पबाट प्रभावितहरुको उद्दार, राहत र पुर्नस्थापनाका बिषयमा छलफल गर्न बैठक बोलाइएको हो।

भुकम्पबाट अहिलेसम्म जाजरकोटमा १ सय र पश्चिम रुकुममा ३८ गरी १३८ जनाको मृत्यु भएको छ।

सम्बन्धित खबर