२०८२ असार १६, सोमवार , ०७:३९:४७ बजे

Sajhamanch
'

भूकम्पबाट घाइते एकको उपचारको क्रममा मृत्यु

शनिवार, कार्तिक १८, २०८०

नेपालगंज । भूकम्पबाट घाइते भएका एकको उपचारको क्रकका मृत्यु भएको छ।

भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. संकेत रिसालका अनुसार भूकम्पबाट घाइते ३३ वर्षीय टेकबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको हो। उनी जाजरकोट निवासी रहेको बताइएको छ।

अहिलेसम्म २६ जनाको अस्पतालमा उपचार भइरहेको उनले बताए।

शनिवार, कार्तिक १८, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर